सुनको मुल्य घट्यो

काठमाणडौ ।आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजारमा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close