अर्घाखाँचीमा केहि दिन एताकै कम संक्रमित ५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा गएको  केहि दिन यताकै सबै भन्दा कम पछिल्लो २४ घण्टामा ५ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिमा २ जना र भुमिकास्थान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै कुल कोरोना संक्रमितको संख्या २ हजार ४० पुगेको छ । हाल सम्म जिल्लाभर बाट १४ सय ३५ जना कोरोना मुक्त भएका छन । अब जिल्ला मा सक्रिय कोरोना संक्रमित संख्या ५ सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।कोरोनाका कारण हाल सम्म जिल्ला भरमा ५३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close