भारतीय यात्रुबाहक विमान दुर्घटना हुँदा २सय ४० जनाको मृत्यु

भारत,जेठ२९।आज लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २सय४२ मध्ये २सय ४० जनाको मृत्यु भएको छ भने २ जना को मृत्यु नभएको जनाएको छ।

विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २सय४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १सय६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए।विमान अहमदाबादको सिभिल अस्पताल र शहरको ‘हर्स क्याम्प’ नजिकैको क्षेत्रमा खसेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close