आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई हरायो

काठमाण्डौ ।भारतमा जारी आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई ८विकेटले हराएको छ ।१सय७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १सय७७ रन बनायो ।

त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १स७१ रन बनाएको थियो ।
लखनउको भने यो लगातार दोस्रो हार हो । लखनउ तीन खेलमा दुई अङ्कसहित छैटौं स्थानमा छ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स खेल्दैछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close