छत्रदेव गाउँपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सोमबारबाट सुरु भएको छ ।जसअन्तर्गत आज पहिलो दिन गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु मार्फत लक्षित समूहका ७सय७५ जना नागरिकहरुलाई खोप लगाउएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्वीराम न्यौपानेले जानकारी दिनुभयो ।


खोपमा हाल सम्म पनि एक मात्र पनि खोप नलाएकालाई समावेश गरिएको छ ।यस्तै पहिलो मात्र खोप लगाएकालाई दोस्रो मात्र दोस्रो मात्र लगाउनेले पहिलो डोज लगाएको कार्ड ल्याउनुपर्ने तथा नयाँ लगाउन पर्नेले उमेर खुल्ने परिचय पत्र पेश गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close