सन्धिखर्कमा अम्रिसोको कुचो बनाउने तालिम (फोटो फिचर)

सन्धिखर्क ।डिभिजन वन कार्यलय अर्घाखाँचीको आयोजना सन्धिखर्क नगरपालिका वडा नम्बर १०मा अम्रिसोको कुचो बनाउने तालिम सम्पन्न भएको छ ।
उत्पादक कृषक हरुलाइ एक सामुदायिक बन एक कार्यक्रम अन्तर्गत अम्रिसो कुचो बनाउने तालीम संचालन गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !