अर्घाखाँची :शितगंगामा सवारी दुर्घटना १जनाको मृत्यु

शितगंगा जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।उनको परिचय खुल्न बाकि छ।

दुर्घटनामा एक जना घाइते भएका छन् । जिप चालक पनि घाइते भएका छ्न ।उनको पनि परिचय खुल्न बाकी छ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close