सन्धिखर्कमा मोटरसाईकलमा गीत गाउँदै दुध तरकारी बेच्दै

सागर महत,सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका पुनाराम भुसालले मोटरसाईकलमा गीत गाउँदै दुध र तरकारी बेच्छन् । उनको गीतमा रमाएर दुध र तरकारी किन्ने ग्राहक नियमित छन् ।

कृषि उद्यमलाई सहयोग पुग्ने उनको यो व्यवसाय नमुनायोग्य भएको बताइन्छ । रोजगारीको लागि केही वर्ष कतारमा विताएका उनले त्यहाँ गर्ने परिश्रम आफ्नै ठाउँमा गर्न लागेपछि मासिक ५० हजारभन्दा बढी आम्दानी गदै आएको बताएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close