अर्घाखाँचीमा आइतबारदेखि पर्यटन प्रबर्द्धन कार्यक्रम वडास्तरमा हुँदै

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा हुन लागेको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमका लागी वाड स्तरिय अन्तकृया कार्यक्रमका लागी आज लोगो सहितका विभिन्न प्रचार सामाग्री जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाको उपस्थितमा बितरण गरिएको छ ।

आजबाट प्रचारात्मक कार्य सुरु गरिएको सदरमुकाम सन्धिखर्कमा सन्देश र्याली मार्फत जानकारी समेत दिएको छ । जिल्लाका तिन नगरपालिका र तिन गाउँपालीका भित्र रहेका ६१ वटा वडा भित्र रहेका पर्यटकीय क्षेत्रको बारेमा अन्तरक्रिया तथा डाटा संकलनको लागि सबै वडामा गरि करिव सय जना सहजकर्ता परिचालन हुने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close