तिहारःभाइटीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं । तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते (बुधबार) बिहान १०ः५१ मिनेटमा परेको छ ।नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको छ ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
कमेन्ट गर्नुहोस !