अर्घाखाँचीमा पहिलो महिला सीडीओको आगमन

सन्धिखर्क ।अर्घाखाँचीमा पहिलो महिला सीडीओ प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ। हालका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close