सितगंगामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

अर्घाखाँची ।अर्घाखाँचीको सितगंगा नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्ल,प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापा,शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल लगायतको सहभागीता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सामाजिक सुरक्षा सम्बन्धी र अपराध अनुसन्धानमा प्रहरीको भुमिका सम्बन्धी प्रशिक्षण दिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close