मालारानीमा एमाले बाट निर्वार्चित गाउँपालिका अध्यक्ष आचार्यद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्षमा बालकृष्ण आचार्यद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।२०७४ सालको चुनावमा नेकपा एमाले बाट निर्वार्चित अध्यक्ष आचार्यले पार्टीले सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति गरेपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close