स्थानीय तहको निर्वाचन वैशाखमा हुने

काठमाडौं। स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख २० गते सम्ममा गर्नको लागि निर्वाचन आयोग लागि परेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close