सन्धिखर्कको बिहार बजार लगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न क्यामरा जडान

अर्घाखाँची ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्यालयको मातहत रहेको प्रहरी चौकी अर्घा (विहार) को बजारमा शान्ति सुरक्षा अमनचयन कायम गर्नको लागि र सन्धिखर्क नगरपालिका वडा नम्बर १० को कविरा चोकमा गरि ३ वटा PTZ क्यामरा जडान गरिएको मा उक्त क्यामराको निगरानी को लागि प्रहरी चौकी विहारलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !