अर्घाखाँची कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ मा राजेश पन्थी विजयी,२ मा हेमन्त बेल्बासे विजयी

अर्घाखाँची ।नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशन अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ (क) निर्वाचनको मतगणना सप्पन्न भएको छ।सम्पन्न मतगणना बाट सभापति पदका उमेदवार राजेश कुमार पन्थी सभापति पदमा विजयी हुनुभएको छ।कुल ६ सय ८१मत खसेको मा राजेस कुमार पन्थीको मत ३ सय ४२र उहाँका प्रतिद्वन्द्वी हुम प्रसाद बन्जाडेले ३ सय २४ मत प्राप्त गर्नुभएको हो।१८मतले पन्थी विजयी हुनुभएको हो।उपसभापति नारायण चुँदाली ३ सय ४५मत र धर्मराज पाण्डेले ३सय १७ मत प्राप्त गरि दुबै विजय हुनुभएको हो।सचिवमा नारायण प्रसाद भुसालले ३सय ७२ मत त्यस्तै कृष्ण प्रसाद भुसालले ३सय मत प्राप्त गरि विजयी हुनुभएको हो।
सहसचिवमा राम बहादुर रायमाझी र गणेश भुसाल निर्विरोध विजयी हुनुभएको निर्वाचन अधिकृत महेश्वर पन्थीले जानकारी दिनुभयो ।अन्य पदाधिकारीको पुरा विवरण सहित

No description available.

No description available.

यस्तै नेपाली काङ्ग्रेस अर्घाखाँची प्रदेश (ख) को सभापति पदमा हेमन्त बेल्बासे विजयी हुनुभएको छ ।बेल्बासेले ४ सय ४ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी बुद्धि न्यौपानेले २ सय९८ मत ल्याउनुभएको हो ।बेल्बासेले १सय १ मतको अन्तरले विजयी हुनुभएको हो ।यस्तै अन्य उम्मेदारको नामावली निम्न रहेको छ ।

उपसभापति
१. अर्जुन पोख्रेल :-३८० विजयी
२. कृष्ण लाल पुरी क्षेत्री:-४१८ विजयी
३.भोजराज पौडेल :-२०१
४. यज्ञ प्रसाद पौडेल :-३३७
सचिव
१.चिन्तराज अधिकारी :-४०२ विजयी
२.झविलाल बन्जाडे :-२२१
३. टोपलाल गैरे :-३३१
४. सुरज रायमाझी :-३७६ विजयी
सह-सचिव
१. झलकुमारी अधिकारी :-३०६ विजयी
२. दिनामनी पौडेल :- ३०४
३.नारायण बन्जाडे :- ४७९ विजयी
४.माधव गिरि :- १९३
प्रदेश प्रतिनिधि [खुल्ला तर्फ]
१. कृष्ण प्रसाद पोखरेल २००
२. केशब अधिकारी ४३९ विजयी
३. गोपाल प्रसाद घिमिरे २२५
४. गोविन्द पोख्रेल १४२
५. टंक प्रसाद बेल्बासे १३२
६. तुल्सिराम घिमिरे २३९
७. नारायणहरि घिमिरे ३३० विजयी
८. पुष्कर राज पोख्रेल २८९ विजयी
९.प्रदिप घर्ती मगर २४७ विजयी
१०. विष्णु प्रसाद भुसाल १७०
११. विश्वराज भण्डारी १९५
१२. मित्रलाल अधिकारी १०७
१३. मोतिराज न्यौपाने २०९
१४. युवाराज पाण्डे ४२४ विजयी
१५. राजेन्द्र केसि २७० विजयी
१६. राम प्रसाद बेल्बासे १७०
१७. लक्ष्मण पान्डे ३५२ विजयी
१८. शेषकान्त गैरे २१४
१९. शंकर घिमिरे २०८
प्रदेश प्रतिनिधि [खुल्ला महिला तर्फ]
१. कमला बेल्बासे ३५० विजयी
२. गिता घिमिरे ३९५ विजयी
३. बसन्ता केसि ३१७
४.शारदा भट्टराई ३१६
५. सावित्रा बेल्बासे ३७६ विजयी
प्रदेश प्रतिनिधि ( खसआर्य पुरुष तर्फ)
१. ओमबहादुर थापा २७९ विजयी
२. पुर्ण बहादुर शाही २२७
३.सुरेन्द्र बिक्रम शाह २०९
४. शोभाखर पौडेल २९६ विजयी
५. हरि प्रसाद पौडेल २५९
प्रदेश प्रतिनिधि ( खसआर्य महिला तर्फ)
१. कमला वलि पान्डे ३५३ विजयी
२. सावित्रा खनाल २८९
प्रदेश प्रतिनिधि[ जनजाती पुरुष तर्फ]
१. कमान सिहं दर्लामी १८५
२. खुम बहादुर थापा ४२
३. डिल्लिराज थापा १०६
४. नरेश छहरी मगर १४९
५.शुभाष श्रेष्ठ १५५
प्रदेश प्रतिनिधि[ मुस्लिम अल्पसंख्यक तर्फ]
१. अमिर हामजा मिँया १०७
२.महम्मद गनि अलि मिँया १५१
३. रजक मिँया ३४५
४. रहप मिँया ६९
प्रदेश प्रतिनिधि [ दलित तर्फ]
१. निम बहादुर विश्वकर्मा १७१
२. निराजन रसाली १९०
३. टोपेन्द्र बराली ३२५ विजयी
प्रदेश प्रतिनिधि ( महिला जनजाती तर्फ)
१. भेषकुमारी श्रेष्ठ :- निर्विरोध निर्वाचीत

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close