सन्धिखर्कमा जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण गरीएको छ ।करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी समुदायको परिजवारलाई लुम्बिनी प्रदेशको नता आवास कार्यक्रमको सहयोगमा सन्धिखर्क नगरपालिकाले बस्ती निर्माण गरीदिएको हो ।

प्रदेश सरकारको ४३ लाख ६८ हजार र नगरपालिकाको ११ लाखको बजेटमा बस्ती निमार्ण गरी बादी परीवारलाई लालपूर्जा दिइएको हो । दुई कोठे घरमा शौचालय, विद्युत् खानेपानी लगायतको सुविधा रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close