लुम्बिनी प्रदेश सरकारमा विपक्षीद्वारा बैठक बहिस्कार

बुटवल ।लुम्बिनी प्रदेश सरकारमा विपक्षी गठबन्धनले अल्पमत परेको सरकारले ल्याएको बजेट वैध कि अवैध भनेर पहिलो छुट्याइनुपर्ने माग गरेको छ ।बैठकमा आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो । त्यसैको आधारमा आज बैठक समेत गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका छन।असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको थियो ।
कमेन्ट गर्नुहोस !