अर्घाखाँचीमा पनि भूकम्पको धक्का महसुस

सन्धिखर्क । अर्घाखाँचीमा पनि भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ४बजे १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।यता बाजुरा केन्द्रबिन्दु भएर आज बिहान जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।जसको धक्का महसुस अर्घाखाँचीमा पनि भएको हो ।

भूकम्पको धक्का लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close