एमाले भुमिकास्थान नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन

सन्धिखर्क ।नेकपा एमाले भूमिकास्थान नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले नेकपा एमालेका राजकुमार श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटीको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । यसैगरी अधिवेशनले उपाध्यक्षमा हरिबहादुर के.सी.,सचिव ईश्वरी प्रसाद मरासिनी ,उप–सचिव मेघबहादुर थापा र सीता थपालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य बोमबहादुर बि.क.,नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री र जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल नव निर्वाचित कार्यसमितिलाई सुभकामना दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close