दशैँ टीकाको साइत सार्वजनिक

काठमाडौँ । दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।यस्तै असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close