अर्घाखाँचीको पाणिनिका एक युवा ४ दिनदेखि बेपत्ता

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ पोखराथोक का २२ का सञ्जय गौतम गत वैशाख २५ गतेदेखि सम्पर्क विहिन हराउनुभएको छ । घरबाट कामको शिलशिलामा पोखरा जान्छु भनी हिडेको र हाल सम्म सम्पर्कमा नआएकाले परिवार श्रोतले खोजी गरिदिन सबैमा अनुरोध गरेको छ ।

यता बैशाख २६ गते बिहान ८ः४९ मा गुल्मीको गौडाकोट टावर कनेक्सनमा देखिएको त्यसपछि कुनै सम्पर्क नभएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close