भेलुबाजेको मृत्यु

प्युठान ।प्युठानमा गाउँले परिवेशको भाषा बोलेर (पखनुस त)बोलेर सामाजिक संजालमा भाइरल भनेर चिन्निने मीन बहादुर बुढा मगर ( भेलु बाजे)को उपचारको क्रममा आज प्युठान अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस !