त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौ ।आज त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले घरेलु टोली हङकङसँग खेल्दैछ । खेल मोङ कोकमा नेपाली समयअनुसार अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close