मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङ संग पराजित

काठमाडौं। नेपाल र हङकङ बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। हङकङस्थित मिसन रोड ग्राउन्डमा शनिबार भएको टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको हो।२सय१३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.४ ओभरमा १सय३९ रन बनाएर अलआउट भयो।
कमेन्ट गर्नुहोस !