अर्घाखाँचीको सुपादेउराली ,प्युठान स्वर्गद्वारी र गुल्मीको रेसुङ्गा जोड्ने यातायात संचालनको तयारी

अर्घाखाँची ।लुम्बिनी प्रदेशका तीन प्रमुख धार्मिक गन्तव्य अर्घाखाँची सुपादेउराली,प्युठान स्वर्गद्वारी र गुल्मीको रेसुङ्गा जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।प्युठानको झिमरुक गाउँपालिकाले पहल थालेको हो ।

यसका लागि गाउँपालिकाले माघ १९ गते (शुक्रबार) छलफलका लागि अर्घाखाँचीको देउराली यातायात प्रा.लि. गुल्मीको गुल्मी यातायात प्रा.लि. र प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि,सँग छलफल गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close