काठमाण्डौं महानगर ३५ वर्ष मुनिकाले हाँक्दै

काठमाण्डौं।काठमाण्डौं महानगरमा ३५ वर्ष मुनिकाले हाँक्दै छन । मेयर बालेन्द्र साह , उपप्रमुख सुनिता डंगोल दुवै ३५ वर्षभन्दा कम उमेरका हुन ।केहि दिन अघि पनि ३५ वर्ष मुनिका सहसचिव प्रदीप परियारले प्रमुख प्रशासकीय अधिकृत नियुक्ती भएका हुन ।

परियार आएपछि महानगरमा जनप्रतिनिधि र प्रशासनिक नेतृत्व युवा भएको हो ।महानगरमा युवा पिडिको नेतृत्व आए संगै थप गतिविधि पनि सोहि अनुसार बड्ने उपेक्षा राखिएको छ ।यस अघि ३५ कटेका प्रमुख प्रशासकिय रहेकोमा अहिले ३५ नकटेका प्रमुख प्रशासकिय आएका हुन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close