पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेको छ ।गएरातिदेखि नेपाल आयल निगमले प्रतिलिटर १/१ रुपैयाँ घटाएको हो ।
जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस !