पर्यटन प्रबद्र्धन कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची आउँदै

सन्धिखर्क ।अर्घाखाँचीमा पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउदो माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ ।


नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को उद्घाटन गर्न आउने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताउनुभयो ।
जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो अभियान सुरु गर्न लागिएको जनाएको छ ।
पर्यटन प्रबद्र्धन सम्बन्धी बिहिबार सन्धिखर्कमा बसेको निर्णयहरु

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close