पुर्व गृहमन्त्री बालकृष्ण खाण पनि थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पुर्व गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन् । उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन् ।
कमेन्ट गर्नुहोस !