मालारानीको गोखुङ्गामा भोलि (सोमबार) भैलो नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गामा भोलि मंसिर ११गते(सोमबार) देउसी भैलो नाच्ने भएको छ ।पुर्णिमाको अवसर पारेर देउसी भैलो नाच्न लागेको बताएको छ ।
विशेष गरी त्यहाँको पुरानो शैलीको मौलिक भैलो नाच समेत हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !