विश्व कप क्रिकेटमा श्रीलङ्का बङ्गलादेशसँग पराजित

काठमाण्डौं। बंगलादेशले विश्वकप क्रिकेटमा श्रीलंकामाथि ३ विकेटको सान्त्वना जित निकालेको छ । श्रीलङ्काले दिएको २ सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।
कमेन्ट गर्नुहोस !