अर्घाखाँचीका कार्की लुम्बिनी वाणिज्य क्याम्पसको सभापति पदमा निर्वाचित

सन्धिखर्क ।अर्घाखाँचीका युवा विद्यार्थी नेता विजय कार्की (स्ववियु) सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु तर्फबाट कार्की लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित हुनुभएको हो । उहाँको घर सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा पर्छ ।
कमेन्ट गर्नुहोस !