कांग्रेसका एनपी साउद परराष्ट्रमन्त्री बन्दैः भोली शपथ

काठमाडौं । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी)साउद परराष्ट्रमन्त्री बन्ने हुनु भएको छ ।उहाँले भोलि ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
कमेन्ट गर्नुहोस !