नेपाल मगर संघ अर्घाखाँचीको भोली हुने अधिवेशनको तयारी पुरा

सन्धिखर्क ।नेपाल मगर संघ जिल्ला समन्वय समिति अर्घाखाँचीको ७ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । भोली (शनिबार ) सदरमुकाम सन्धिखर्कमा हुने अधिवेशनको तयारी पुरा भएको अध्यक्ष नेत्र बहादुर थापाले बताउनुभयो । पहिलो चरणमा शान्ती बगौंचामा बिहान १० बजे भेला भै बजार परिक्रमा हुने उहाँले बताउनुभयो ।यस्तै उद्घाटन कार्यक्रम बिहान ११ बजे संगम फुण्ड ल्याण्ड सन्धिखर्कमा हुने अध्यक्ष थापाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !