अर्घाखाँचीको शितगंगामा एक महिला मृत फेला

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा एक महिला मृत अबस्थामा फेला परेकी छन्।शितगंगा नगरपालिका वडा नम्बर १० बहखोर देखि लिसिकुना जाने बाटो नजिकैको खोल्सामा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दूध लिन गएकी थापा बहखोर देखि लिसिकुना जाने नजिकैको खोल्सीमा मृत भेटिएको थिइन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close