पेट्रोलिय पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मुल्य बढाएको छ ।निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १सय८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १सय७२ रूपैयाँ प्रतिलिटर पुगेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close