अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा १५ हजार ५ सय ५ जनाले मतदान गरे

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा १५ हजार ५ सय ५ मत खसेको छ ।जसमध्ये पुरुष ७ हजार १ सय ९० र महिला ८ हजार ३ सय १५ मत खसेको छत्रदेव गाउँपालिकाका निर्वाचन अधिकृत निराजन शर्माले जानकारी दिनुभयो ।
कुल २४ हजार २ सय ९९ मत रहेको गाउँपालिकामा ६३ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !