सहकर्मीलाई चुम्बन गरेपछि मन्त्रीको जागिर गयो

लण्डन । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विवादित बनेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले राजीनामा दिनुभएको छ ।आफ्नो नजिककी साथी तथा कार्यकी सहयोगी, जीना कोलादानगेलोलाई मन्त्री कार्यालयमा अँगालोमा बाँधेर चुम्बन गरेको भीडीयो सार्वजनिक भएपछि बेलायत सरकारको स्वास्थ्यसचिव म्याट ह्यान्कक आफ्नो पदबाट राजीनामा दिन बाध्य हुनुभएको हो । राजीनामा पत्रमा भनिएको छ,‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने छ ।’

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close