चर्चित नायक पल शाह सन्धिखर्कमा आउँदै

अर्घाखाँची ।सन्धिखर्कमा जारी अर्घाखाँचीको छौठौ महोत्सवमा आज चर्चित नायक तथा मोडल पल शाह गायिका शान्ती रानी परियार,मोडल विजय पुन, गायक जिवन परियार, नारायणी खत्री लगायतका कलाकारले पस्तुती दिने आयोजक उद्योग वाणिज्य संघ अर्घाखाँचीले जनाएको छ।
कमेन्ट गर्नुहोस !