शितगंगा नगरपालिका प्रमुखमा कांग्रेसको उम्मेदारमा पौडे्ल

अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा कांग्रेसले उम्मेदार छनोट गरेको छ ।जसअनुसार नगरपालिकाको प्रमुखमा उम्मेदवारमा छबिलाल पौडेल लाई छनोट गरेको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
पौडेल कांग्रेसका पुर्व जिल्ला सचिव समेत हुन ।
कमेन्ट गर्नुहोस !